एमाले स्थायी समिति बैठक आज ५ बजे बस्दै
वि.सं.२०७५ वैशाख ३ सोमवार ०७:३४
6.76K
shares
shares

एमाले स्थायी समिति बैठक आज ५ बजे बस्दै
काठमाडौं । नेकपा एमाले समितिको स्थायी बैठक आज बस्ने भएको छ। एमाले–माओवादी पार्टी एकताका लागि टुंग्याउन बाँकी रहेका विषयमा अहिले प्रधानमन्त्रीको निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड बीच वार्ता जारी रहेको छ । दुई अध्यक्ष बीचको वार्ता सकिए पछि अपरान्ह ५ बजेका लागि एमाले स्थायी समितिको बैकठ बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।
एमाले र माओवादी पार्टी एकता बारे अन्यौल देखिएको बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।














