पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा माग

165.98K
shares

मुक्तिखबर,काठमाडौा ।

सरकारले संसद्को मर्यादामा चोट पुर्‍याउने गरी गलत विधेयक पेश गरेको भन्दै एक सांसदले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको राजीनामा माग गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेमकिपा सांसद प्रेम सुवालले विधेयकमा अप्रासंगिक विषय प्रवेश गराएको भन्दै भट्टराईको राजीनामा माग गरेका हुन् ।

सांसद सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा नेपालको नक्सा आकारको केक काट्नु सार्वभौमिकता विरुद्धको काम भएको टिप्पणी समेत गरे ।