विश्वभरी फेसबूक डाउन

17.81K
shares

काठमाडौं। संसारभरका फेसबूक प्रयोगकर्ताहरूले आइतवार फेसबूक खोल्न सकिरहेका छैनन्।

बेलायतको संचारमाध्यम एक्सप्रेसले फेसबूक नखुल्नुको प्रमुख कारणमा अफलाइन सर्भर इस्यु भनेर समाचार प्रकाशित गरेको छ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो आइरहेको छ।

यस्तो गुनासाहरू मान्छेले ट्विटर, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।


divya collage
unigloble collage