प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट टिका लगाए

7.87K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाए ।

टीका लगाइदिएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो ।

साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिए । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइ दिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083