जिल्ला प्रहरी कार्यलय रुपन्देहीबाट बिदा भए प्रहरी उपरीक्षक भरत बहादुर बि.क. (तस्बिरमा हेर्नुस् )
वि.सं.२०८० फागुन ४ शुक्रवार २३:२३
6.81K
shares
shares

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी उपरीक्षक भरत बहादुर बि.क.लाई एक कार्यक्रम आयाेजना गरि बिदाई गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन सरुवा भई जान लाग्नु भएका उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.लाई कार्यक्रमका बिच मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे हाे ।
तस्बिरमा हेर्नुस्



























