जिल्ला प्रहरी कार्यालय महाेत्तरीबाट बिदा भए प्रहरी उपरीक्षक प्रकाश मल्ल

35.32K
shares

महाेत्तरी। जिल्ला प्रहरी कार्यालय महाेत्तरीले प्रहरी उपरीक्षक प्रकाश मल्ललाई एक कार्यक्रम आयाेजना गरि बिदाई गरेको छ ।


जिल्ला प्रहरी कार्यालय महाेत्तरीबाट नेपाल प्रहरी प्रधान कार्यलय ,नक्साल सरुवा भई जान लाग्नु भएका उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ललाई कार्यक्रमका बिच मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेकाे हाे ।
तस्बिरमा हेर्नुस्


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083