बिदाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

4.02K
shares

बिराटनगर । काेशी प्रदेश प्रहरी केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा  बिदाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ।

स्वेच्छिक अवकास हुनु भएका प्राविधिक प्रहरी सहायक निरीक्षक दिपक परियारलाई केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले मायाको चिनो प्रदान गरी बिदाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट, प्रहरी निरीक्षकहरु,जुनियर प्रहरी अधिकृतहरु लगायत गुरुवा वर्गहरुको समेत उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083