डिआईजी कुबेर कडायतकाे प्रमुख आतिथ्यतामा “फेरी भेटौला कार्यक्रम” सम्पन्न

4.85K
shares

दाङ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतकाे प्रमुख आतिथ्यतामा “फेरी भेटौला कार्यक्रम” सम्पन्न भएको छ ।

  जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सरुवा भएका प्रहरी निरीक्षक श्रीकुमार पौडेललाई  प्रहरी नायब महानिरीक्षक कुबेर कडायतबाट फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको हाे ।

साथै बधाई तथा सफल कार्यकालको शुभकामना र सुझाव सहित उपस्थित प्रहरी कर्मचारीहरूलाई अमूल्य निर्देशन दिनु भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083