आज थप २७९ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या ४३६५ पुग्यो

10.45K
shares
  • काठमाडौं

आज थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये २५७ पुरुष र २२ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या४३६५ पुगेको छ ।आज ९० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । बुधबारसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083