पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०७४ को घोषणा

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाली साहित्यका परिचित पारिजात स्मृति केन्द्रले प्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसको अवसरमा पारिजात सम्मान (२०७४) को घोषणा गरेको छ। जस अनुसार पारिजात सिर्जना सम्मान (२०७४) बाट समालोचक डि.आर.पोखरेल, पारिजात संघर्षशील नारी सम्मान  महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान  शान्त कुमार राई (मरणोपरान्त) पारिजात बाल साहित्य सम्मान (२०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा माननीय शिक्षामंत्री गिरिराजमणि पोखरेल, प्रतिनिधिसभा सदस्य रामबिर मानन्धर, प्रदेश सभा सदस्य वसन्त मानन्धर लगायतले सम्बोधन गरेका थिए। पारिजात नेपाली साहित्यमा निकै परिचित नाम हो। पारिजातले लेखेको उपन्यास शिरीषको फूल निकै चर्चित उपन्यास हो। पारिजातले २०१३ सालमा धरती पत्रिकामा आफ्नो कविता प्रकाशन गरेर आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन्। पारिजातको निधन २०५० सालमा भएको थियो। असंख्य कृति लेखेको भए पनि शिरीषको फूल उनको सबै भन्दा चर्चित उपन्यासको रुपमा परिचित छ ।


कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

२०८१ साउन २६ शनिवार

काठमाडौँ। साहित्यकार प्रहरी उपरीक्षक नविनकिशोर प्रधानको दुई कृति कथा संग्रह...

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

२०८० असार २४ आइतवार

काठमाडौं । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु...

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

२०८० जेठ २५ बिहीवार

काठमाडौं । मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने...

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

२०८० जेठ १७ बुधवार

काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण...

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

२०७९ माघ ७ शनिवार

बेरोजगारीको मारले अहिले प्रत्येक घरका एक वा दुई जना जागिरका...

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

२०७८ पुस २३ शुक्रवार

हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको हिमाल जिल्लाकाे बझाङ तलकोट गाउँपालिका-४ स्थायी...