उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

5.2K
shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन्।

गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उनले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन्। सोमबार बिहान ट्वीट गर्दै देउवाले घाइतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारसँग मागसमेत गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083