सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, आज विवाह बन्धनमा बाँधिदै

8.07K
shares

काठमाडौं। एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा आज विवाह बन्धनमा बाँधिदै छिन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नवीनाले अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग हुन लागेको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथतामा सम्पन्न हुन गएको हो । विवाह आर्मी अफिसर्स क्लबमा अनेरास्ववियुको सम्पूर्ण व्यवस्थापनमा हुदै छ ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाको अनुसार विवाहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए भने विवाह समारोहमा तीन हजार मानिस उपस्थित हुने जनाइएको छ।


divya collage
unigloble collage