काठमाडौँको गुर्जुधारा र चुनदेबीका होटलबाट अवैध मदिरा नियन्त्रण

8.97K
shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा नियन्त्रण गरेको छ।

काठमाडौँको चन्द्रागिरी नगरपालीका गुर्जुधारा र चुनदेबीमा रहेका होटलहरूमा चेकजाँचको क्रममा विभिन्न होटेलहरूबाट अवैध घरेलु मदिरा ७ सय ४० लिटर बरामद गरीएको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ।

यसैगरी,महानगरीय प्रहरी प्रभाग सानेपावाट खटिएको प्रहरी टोलीले ललितपुर धोबीघाट एरियामा रहेका बिभिन्न होटेलबाट अबैध घरेलु मदिरा १५० लिटर बरामद गरिएको महानगरीय प्रहरी प्रभाग सानेपाले जानकारी दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083