श्रीमती हत्याका फरार अभियुक्त पक्राउ

5.76K
shares

रुपन्देही । श्रीमती हत्याका फरार अभियुक्त पक्राउ परेका छन् । रुपन्देही बुटबल उपमहानगरपालिका–७ घर भई पोखरा लेखनाथ महानगरपालिका–७ बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्ती शनिबार पक्राउ परेका छन् ।

गत कार्तिक २२ गते राती आफ्नै श्रीमती ३४ वर्षीया शर्मिला घर्ती जिसीलाई आफ्नै काठामा हत्या गरी दुर्गाबहादुर फरार रहेका थिए । उनलाई प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका-३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।