एसपी रविन्द्र पौडेलद्धारा ई.प्र.का लालबन्दीको निरीक्षण

प्रहरी कर्मचारीलाई निर्देशन

78
shares
सर्लाही  । जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्र नाथ पौडेलले निरीक्षणको क्रममा इलाका प्रहरी कार्यालय लालबन्दीमा पुगेर त्यहाँको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षण पश्चात् एसपी पौडेलले सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई इमानदारी साथ जनताको सेवामा खटिन र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083