बालेनको प्रस्तावमा रविले दिए सभापतिमा उम्मेदवारी

2.08K
shares

९ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ कार्यसमितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

महाधिवेशनको बन्द सत्रमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावक वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह रहेका छन्।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ।


divya collage
unigloble collage