फरार टोपबहादुर रायमाझी पक्राउ
वि.सं.२०८० वैशाख ३१ आइतवार २०:४९
19.55K
shares
shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
आइतबार साँझ उनी बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।





















